इटहरीका बजारमा नयाँ आलु भन्दै पुरानो आलुमा माटो दलिन्छ माटो

 

इटहरीका बजारमा नयाँ आलु भन्दै पुरानो आलुमा माटो दलेर बेच्ने गरीएको पाइएको छ, भर्खरै बजारमा आएका नयाँ भन्दै बेचिएको आलु एक हप्ता नपुग्दै उम्रीने र कुहिने गर्ने गरेका छन् ।
  

Comments